Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

थानकोट-नागढुङ्गा-सिस्नेखोला सुरुङमार्ग खन्ने काम सुरु

माघ २,२०७७ काठमाडौं। थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको काठमाडौँतर्फबाट सुरुङ खन्ने काम शुक्रबारदेखि सुरु हुँदैछ । धादिङतर्फबाट भने गत महिना नै सुरुङ खन्ने काम सुरु भइसकेको छ । सुरुङमार्ग निर्माणको जिम्मा पाएको निर्माण कम्पनी हाज्मा आन्दो कर्पोरेसनका इन्जिनियरले निर्माणस्थलमा बिहीबार विशेष पूजाआजा गरिएपछि शुक्रबारदेखि सुरुङ खन्ने तयारी गरेको थानकोट–नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आयोजनाका प्रमुख नरेशमान शाक्यले जानकारी दिए । “पूर्व ९काठमाडौँ०तर्फबाट सुरुङ खन्न शुक्रबार मुखमा स्टिलको ढो