Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

वाइडबडीका टिकट बेच्न नसकेपछि जापानका चारवटा उडान रद्द

भदौ १९, २०७६ काठमाडौं । नेपाल वायुसेवा निगमको वाणिज्य विभागले काठमाडौं-ओसाका-काठमाडौं रुटमा झन्डै दोब्बर सस्तो टिकट पनि बेच्न नसकेपछि वाइडबडीका लागि तोकिएका जापानका चारवटा उडान रद्द गरिएका छन् । निगम प्रवक्ता गणेश चन्दका अनुसार भदौ १९ र २६ र असोज २ का तीनवटा दुईतर्फी उडान रद्द गरिएको हो ।