Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

सुन तस्करी प्रकरण : सई बालकृष्ण सञ्जेललाई पनि छाड्न आदेश

करिब ३८ क्वीन्टल सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका निलविम्त सई बालकृष्ण सञ्जेललाई उच्च अदालत विराटनगरले साधारण तारेखमा छाड्न बिहीबार आदेश दिएको छ ।