खेलकुद पृष्‍ठ
प्रमुख समाचार
 

महिला टी-२० विश्वकप क्रिकेटको तालिका सार्वजनिक

बैशाख २३, २०८१ काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले महिला टी-२० विश्वकप क्रिकेट २०२४ को खेल तालिका सार्वजनिक गरेको छ । नवौँ संस्करणको प्रतियोगिता आउँदो अक्टोबर ३ देखि २० सम्म बङ्ग्लादेशमा हुनेछ ।