Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

दिक्तेल रुपाकोटको मुन्धुम चित्रकला प्रदर्शनी काठमाडौंमा

फागुन ३, २०८० काठमाडौं । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाडौंमा ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनी २०८०’ गर्ने भएको छ । नगरपालिकाले नेपाल कला परिषद (नेपाल आर्ट काउन्सिल) बबरमहलमा यही शनिबारदेखि फागुन १७ गतेसम्म चित्रकला प्रदर्शनी गर्न लागेको हो ।