Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

गाजर गोड्दै

पुस १८, २०८० काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-१५ श्रीपुरमा प्राङ्गारिक प्रकृयाबाट लगाइएको गाजरमा उम्रिएको झार गोड्दै किसान । यहाँ तीन जना किसानद्वारा संयुक्त रुपमा चार बिगाह जमिनमा गाजर लगाइएको छ ।