पुस १२, २०८० काठमाडौं । काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबरजस्ती करणी (बलात्कार)को मुद्दामा आज (बिहीबार) पनि बहस हुँदैछ। जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजलासमा बुधबार पनि बहस नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखिएको छ।