584 Views

नेपाल बंगलादेश बैंकद्वारा नवकिरण आश्रमलाई ब्लान्केट सहयोग

२०७६ मंसीर ०४ , काठमाडौँ l विश्व बाल दिवसको अवसरमा नेपाल बंगलादेश बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज ललितपुर २३ हात्तीवन, धापाखेल, स्थित नवकिरण अनाथ, असहाय बाल उत्थान समाजलाई जाडोको ब्ल्यांकेट हस्तान्तरण गरेको हो । ...

187 Views

महावीर पुनको सपनाः ८ करोड लगानीमा कीर्तिपुरमा‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना

कार्तिक १, २०७६ काठमाडौं । काठमाण्डौमा ‘राष्ट्रिय आविष्कार केन्द्र’ स्थापना गरिएको छ । युवा वैज्ञानिक तथा सामाजिक अभियन्ता महावीर पुनको नेतृत्वमा शुक्रबार काठमाण्डौको कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा निर्माण गरिएको राष्ट्रिय आविष्कार केन्द्रको उद्घाटन गरिएको हो । जनस्तरबाट र विदेशीहरुले पनि गरेको झण्डै ८ करोडको लगानीमा केन्द्र स्थापना गरिएको हो । नेपाली नागरिकले दिएको दान र विदेशीहरुको सहयोगमा केन्द्र स्थापना गरिएको केन्द्रका अध्यक्ष समेत रहनु भएका पुनले जानकारी दिनुभयो । ...

190 Views

बुधबारदेखि टेलिकमको देशका २६ वटा सहरमा फोरजी सेवा सुरु

असोज १५,२०७६ काठमाडौं । नेपाल टेलिकमले बुधबारदेखि देशका विभिन्न २६ वटा सहरमा फोरजी सेवा सुरु गर्दैछ । देशैभर फोरजी सेवा विस्तार गर्ने परियोजनाअन्तर्गत पहिलो चरणमा बुधबारदेखि सेवा विस्तार गर्न लागेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिनुभयो । ...

213 Views

टेलिकमको फोरजी सेवा २० देखि २५ वटा शहरमा दशैंअघि नै सुरु गर्ने तयारी

असोज ४,२०७६ काठमाडौं । नेपाल टेलिकमले दशैं आसपास नै फोरजी सेवा विभिन्न शहरमा विस्तार गर्ने तयारी गरेको छ । देशका २० देखि २५ वटा शहरमा दशैंअघि नै सेवा सुरु गर्ने गरी तयारी भएको हो । विभिन्न स्थानमा फोरजीको परीक्षण सुरु भइसकेको टेलिकममा प्रवन्ध निर्देशक डिल्लीराम अधिकारीले बताए । अधिकारीका अनुसार कोर नेटवर्कको परीक्षण गत साताबटै सुरु भएको छ भने अब सिस्टम माइग्रसेसन गरेर रेडियो एक्सेस नेटवर्कको परीक्षणको काम यस साताबाट सुरु भएको छ । गत माघमा नै ठेकेदार कम्पनीहरुसँग टेलिकमले फोरजी सेवा विस्तारको सम्झौता गरेको थियो । एक वर्षमा काम सिध्याउने गरी उक्त सम्झौता भएको छ । ...

170 Views

सामसङले ल्यायो दशैमा छुटैछुट

असोज १,२०७६ काठमाडौं । इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले आउँदै गरेका चाडपर्वको उपलक्ष्यमा आफ्ना उत्पादनहरुको खरिदमा विशेष छुटको व्यवस्था मिलाएको छ । सामसङ टिभि, वासिङ्ग मेसिन तथा फ्रिज जस्ता उपकरणहरुले चाडपर्वमा रौनकता थप्ने हुँदा सामसङले ‘सामसङ आयो, खुसी छायो’ योजना अन्तर्गत उपभोक्ताहरुलाई अझै खुसी प्रदान गर्न यो छुट प्रदान गरेको हो । ...

532 Views

जीवनदिप सहकारीको सहयोग नवकिरण आश्रमलाई

२८ भाद्र २०७६ l जीवनदिप सहकारी संस्थाले नवकिरण अनाथ असहाय वाल उत्थान समाजलाई सहयोग गरेको छ l शनिबार आयोजित संस्था लिमिटेडको १० औ बार्षिक साधारणसभामा व्यवसायिक सामाजिक उत्तरदायित्व बहन गर्दै उक्त सहयोग प्रदान गरेको हो l ...

521 Views

सिन्धुली-धादिङबाट एकैसाथ अप्टिकल फाइवर विछ्याउन सुरु

नेपाल सरकारले मध्यपहाडी लोकमार्गको पाचथरको चिवाभन्ज्याङदेखि धादिङ आरुघाटसम्म अप्टिकल फाइवर विच्छाउन सुरु गरेको छ। नेपाल दुरसंचार प्राधिकरणले सोही कार्यक्रम अन्तर्गतको दोस्रो चरण सिन्धुलीको गोलन्जोर गाउँपालिका ७ खुर्कोटबाट अप्टिक फाइबरको नेटवर्क ब्याबोनको निर्माण सुरु गरेको हो। ...

403 Views

फेसबुकले अब सेक्रेट क्रस नयाँ फिचर ल्याउने

फेसबुकका प्रमुख मार्क जुकरबर्गले इन्स्ट्राग्राम तथा ह्वाट्सएपमा विभिन्न परिवर्तन गरिएको बताएका छन् । उनले नयाँ डिजाइन र फिचर्सले व्यापक रुपमा भइरहेको आलोचना र प्रयोगकर्ताको डेटाको संरक्षणको विषयपनि सम्बोधन गर्ने जनाएका छन् । ...

411 Views

अब विदेश जादा पनि नेपाली नम्बरबाटै फोन गर्न सकिने

नेपाल टेलिकमले प्रिपेड मोबाइलमा सोमबारदेखि प्रिपेड अन्तर्राष्ट्रिय रोमिङ सेवा सञ्चालनमा ल्याउने भएको छ । प्रारम्भमा यो सेवा भारत र चीनमा लागू हुने टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिनुभयो । अब नेपाल टेलिकमका जिएसएम प्रिपेड मोबाइल प्रयोगकर्ता चीन वा भारत गएको समयमा आफ्नै मोबाइलबाट नेपालमा कल गर्न सक्ने छन् । ...

314 Views

फेसबुक प्रयोगकर्ता महिनामा ८ प्रतिशतले बढ्दै

अमेरिकी अधिकारीहरुले गोपनीयता सम्बन्धी विषयमा छानबिन गर्दा लाग्ने सम्भावित खर्च ३ बिलियन डलर आफूले छुट्याएको फेसबुकले जनाएको छ । अमेरिकी संघीय व्यापार आयोगले गर्ने छानबिनका क्रममा लाग्ने खर्च ५ बिलियन डलरसम्म पुग्न सक्ने उसको अनुमान रहेको छ । ...