कर्पोरेट | ब्रान्ड पृष्‍ठ
प्रमुख समाचार
 

बीवाइडीको ‘डल्फिन’ नेपालमाः कति पर्छ मूल्य ?

भदौं २५, २०८० काठमाडौं । बीवाइडीका लागि नेपालको लागि आधिकारिक बिक्रेता साइमेक्स इंकले बीवाईडी ‘डल्फिन’ नयाँ विद्युतीय गाडी नेपाल भित्र्याएको छ। सोमबार बीवाइडीका ब्रान्ड एम्बास्डर हरिवंश आचार्यले ‘डल्फिन’ गाडी सार्वजनिक गरे। ‘डल्फिन समुद्रमा बस्ने भए पनि बीवाइडीले गाडीका रुपमा नेपालको सडकमा ल्याएको छ,’ उनले भने। ‘विद्युतीय सवारीसाधनको प्रयोग बढेको छ यो खुसीको कुरा हो ’