रोजगार | अवसर पृष्‍ठ
प्रमुख समाचार
 

कतारमा ठगिएका ५ नेपालीकोे उद्धार

वैदेशिक रोजगारीको सिलसिलामा कतारमा ठगिएका पाँच जनाको उद्धार गरिएको छ । सम्झौताअनुसार काम र लामो समयसम्म तलबसमेत नपाएको भन्दै दिक्तेलस्थित सामी परियोजनामा उजुरी दिएपछि उनीहरुको उद्धार गरिएको हो ।