Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू कोरोना भाइरसविरुद्धको खोप बनाउन व्यस्त

माघ २६,२०७६ काठमाडौं । अमेरिकादेखि अष्ट्रेलियासम्मका वैज्ञानिकहरू चीनको कोरोना भाइरसको प्रकोप नियन्त्रण गर्ने उद्देश्यले खोप विकास गर्न नयाँ प्रविधि प्रयोग गरिरहेका छन् । गत वर्षको अन्त्यतिरबाट चीनमा देखिएको यो नयाँ भाइरस द्रुत रूपमा फैलिएको छ, र चीनको मुख्य भूमिमै ८०० जनाभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । भाइरसबाट ३७,००० भन्दा बढी मानिस सङ्क्रमित छन् । दुई दर्जन अन्य देशमा कोरोना प्रभावित व्यक्ति भेटिएका छन् । कुनै पनि खोप बनाउन सामान्यतया वर्षौं लाग्छ, र पशुहरूमा परीक्षणको लामो प्रक्रियाक