Trending :
 
अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

चुम्बन स्वास्थ्यका लागि हानिकारक :

पछिल्लो समय युवा पुस्तामा चुम्बनको चलन लोकप्रिय बन्दै गएको छ । उनीहरु आपसमा भेट्दा, आफन्त, पार्टी जहाँ भेटे पनि पहिला चुम्बन गर्ने संस्कार नै बनाइसकेका छन । तर, नेदरल्याण्ड्सका वैज्ञानिकहरुले भने चुम्बनलाई ब्याक्टेरिया भित्र्याउने ठूलो माध्यम बनेको बीबीसीले उल्लेख गरेको छ । अनुसन्धानमा लागेका वैज्ञानिकहरुको टोलीले भनेका छन, ‘१० सेकेण्ड एक चुम्बनको दौरान हो र एक चुम्बनमा करिब आठ करोड ब्याक्टेरिया मुखमा आदान प्रदान हुने गर्दछ जुन स्वास्थ्यको लागि हानिकारक हो ।’