अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

दक्षिण एसिया जलवायु परिवर्तनको उच्च जोखिममा

माघ १६, २०८० लन्डन । जलवायु परिवर्तनसम्बन्धी अनुसन्धाता तथा विज्ञहरूले विश्वका अन्य देशहरूको तुलनामा दक्षिण एसियाली देशहरू जलवायु परिवर्तनको उच्च जोखिममा रहेको औँल्याएका छन् । बेलायतबाट सञ्चालित साउथ एसिया टाइम न्यूजपोर्टलको पाँचौँ वार्षिकोत्सवको अवसरमा शनिवार आयोजित ‘क्लाइमेट चेन्ज एन्ड साउथ एसियाः रिजनल च्यालेन्ज इन अ ग्लोबल क्राइसिस’ विषयक कार्यक्रममा बोल्दै वक्ताहरूले जलवायु अनुकूलताका लागि चाँडै नै सोच्नुपर्ने अवस्था आइसकेको बताए । वन तथा वातावरण मन्त्रालयका सहसचिव डा.महेश्वर ढकालले जल