अन्तर्राष्ट्रिय पृष्‍ठ
प्रमुख समाचार
 

बलिउड अभिनेत्री जया प्रदालाई पक्राउ गर्न अदालतको आदेश

फागुन २, २०८० मुम्बई (बलिउड लाइफ) । पूर्व बलिउड अभिनेत्री तथा राजनीतिकर्मी जया प्रदा यतिबेला कानूनी झमेलामा परेकी छन् । एमपी/एमएलए अदालतले प्रहरीलाई छुट्टै टोली बनाएर अभिनेत्री जयालाई पक्राउ गर्न आदेश दिएको छ । अभिनेत्री जया सातौं पटकसम्म पनि अदालतमा उपस्थित भएपछि अदालतले उनलाई पक्रन आदेश दिएको हो ।