Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

फिल्म ‘अगस्त्यः च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक, नाजिरका ६ लुक्स

माघ २, २०८० काठमाडौं । आगामी फागुन १८ गतेबाट रिलिज हुने फिल्म ‘अगस्त्यः च्याप्टर १’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ । यसअघि अभिनेता सौगात मल्लको दुई फरक गेटअप सार्वजनिक गरेको निर्माण टिमले नयाँ पोस्टरमा अभिनेता नाजिर हुसेनलाई स्थान दिएको छ । पोस्टरमा नाजिरका ६ लुक्स देखाइएको छ ।