Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

ज्येष्ठ नागरिकको एक्लोपन हटाउन कैलालीमा दिवा सेवा कार्यक्रम सुरु

पुस २१, २०८० काठमाडौं । कैलालीको टिकापुरस्थित वृद्ध सेवा समितिले ज्येष्ठ नागरिकका लागि दिवा सेवा कार्यक्रम सुरु गरेको छ । समितिले १० दिनसम्म ज्येष्ठ नागरिकलाई मनोसामाजिक परामर्श, योग अभ्यास, धार्मिक र सांस्कृतिक शिक्षा दिने भएको छ । वृद्ध सेवा समितिमा हरेक दिन दिउँसो धार्मिक र सांस्कृतिक कार्यक्रम हुने गरेको समितिका अध्यक्ष मुक्तिनाथ रेग्मीले जानकारी दिनुभयो । “घरमा एक्लो हुँदा अधिकांश ज्येष्ठ नागरिक दिक्क भएका छन् । उनीहरुसँग बोलिदिने व्यक्ति छैन”, उहाँ भन्नुहुन्छ, “सन्तानको समय नपाएका ज्येष्