Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

सडक किनारका फुटपात पसल कारण दुर्घटनाको जोखिम

पुस २०, २०८० काठमाडौं । रौतहटको चन्द्रनिगाहपुरमा निर्माणधिन सडक किनार ठेला वा फुटपाथमा पसल राख्दा दुर्घटनाको जोखिम बढेको छ । पूर्व–पश्चिम राजमार्ग तथा चन्द्रनिगाहपुर गौर सडक खण्डको अधिक भीडभाड रहने स्थानमा पसल राखिएको हो । बजार तथा बसपार्क क्षेत्रको सडकमा पसल हुँदा बस, रिक्सा तथा म्याजिक लगायतका सवारी आवतजावतमा कठिनाइ भएको छ ।