Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

रामेछापको ‘सेफहाउस’ तीन वर्षदेखि प्रयोगविहीन

मंसिर ३, २०८० काठमाडौं । रामेछापको मन्थली नगरपालिका-१ आकाशेमा नवनिर्मित अल्पकालीन सेवा केन्द्र (सेफहाउस) तीन वर्षदखि प्रयोगविहीन भएको छ । हिंसा प्रभावित महिला तथा बालबालिकाको संरक्षणका लागि निर्माण गरिएको उक्त केन्द्र तीन वर्षदेखि अलपत्र परेको हो ।