Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

तनहुँका नयाँ उद्योगको पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी

मंसिर ४, २०८० काठमाडौं । तनहुँ जिल्लामा एक वर्षको अवधिमा थपिएका उद्योगको कूल पुँजी रू एक अर्ब २५ करोडभन्दा बढी छ । आर्थिक वर्ष २०७९/८० मा जिल्लामा छ सय तीन नयाँ उद्योग दर्ता भएकामा ती उद्योगको पुँजी रू एक अर्ब २५ करोड ५७ लाख २९ हजार पाँच सय रहेको पर्यटन तथा उद्योग कार्यालय तनहुँले जनाएको छ ।