Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

न्यायका लागि द्धन्द्धपीडित समाजको नयाँ नेतृत्व चयन

भदौं १८, २०७९ काठमाडौं । न्यायका लागि द्धन्द्धपीडित समाज (CVSJ)नेपालको नयाँ नेतृत्व चयन भएको छ । शनिबार काठमाडौंमा सम्पन्न एघारौ/बाह्रौं साधारण सभाले सर्वसम्मत बब्लु लामाको अध्यक्षतामा ७ सदस्यि नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्षमा चन्द्रकला उप्रेति, महासचिवमा रमा दाहाल र कोषाध्यक्षमा रमिला ध्वजु रहेका छन् । त्यसैगरी सदस्यहरुमा परशुराम कोइराला, बद्री बहादुर केसी र उमा पौडेल रहेका छन् । अध्यक्ष लामाले आगामी दिनहरुमा संस्थालाई अझ व्यवस्थीत बनाउदै लैजान सहयोग र सहकार्य गर्दै अघि बढ्