Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

संसद्‌को महासचिवमा पदमप्रसाद पाण्डेयलाई नियुक्ति गर्ने निर्णय

माघ २३, २०८० काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्‌को महासचिवमा पदमप्रसाद पाण्डेयलाई नियुक्ति गर्ने निर्णय गरेका छन्। पाण्डेयलाई माघ २३ गते देखि लागू हुने गरी संघीय संसद्‌को महासचिव पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।