Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

कोशी सरकार र पहिचान पक्षधरबीच आज पनि वार्ता हुने

माघ २६, २०८० काठमाडौं । कोशी सरकार र प्रदेश नम्बर १ पुनः नामकरण संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुने भएको छ । प्रदेशको नामाकरणपछि असन्तुष्ट जनाउँदै आन्दोलनरत संयुक्त संघर्ष समितिबीच आज पनि वार्ता हुन लागेको हो । असन्तुष्ट वार्ता टोली र कोशी सरकारको वार्ता टोलीबीच हिजोबाट वार्ता शुरु भएको हो ।