Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

चुरे संरक्षण नहुँदा तराई मधेशमा पानीको समस्या भएको प्रभु साहको गुनासो

जेठ २२, २०८१ काठमाडौं । आम जनता पार्टी ९आजपा०का सांसद प्रभु साहले चुरे संरक्षण नहुँदा तराई मधेशमा पानीको समस्या भएको बताएका छन् । मंगलबार प्रतिनिधि सभाको विशेष समयमा बोल्दै उनले चुरेको वन फडानी भएको, जंगली जनावरसमेत नरहने अवस्था आएको र पर्यावरणमा समस्या उत्पन्न भएको बताएका हुन् ।