Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

चिनियाँ अनुदानको आठ लाख खोप सोमबार आइपुग्ने

चैत १५,२०७७ काठमाडौं । चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको कोभिड बिरुद्धको खोप सोमबार नेपाल आइपुग्ने भएको छ । चीनले सिनोफार्म कम्पनीको आठ लाख डोज खोप नेपाललाई अनुदानमा उपलब्ध गराउँदैछ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले उक्त खोप नेपालका लागि तयारी अवस्थामा राखिएको बताउनुभएको छ । उहाँले सामाजिक सञ्जाल ट्वीटरमा खोप लोड हुँदै गरेको तस्बिर साझा गर्नुहुँदै नेपाललाई अनुदानमा उपलब्ध गराउन लागेको आठ लाख डोज खोप बेइजिङ्ग अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको बताउनुभएको छ । उहाँले छिट्टै नेपाल