Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

हेलचेक्र्याइँले कोरोना संक्रमण बढ्यो, मृत्युदरको दोस्रो लहर सुरु भएको स्वास्थ्यकर्मीको चेतावनी

चैत ३१,२०७७ काठमाडौं । हेलचेक्र्याइँका कारण फेरि कोरोना भाइरस संक्रमण ह्वात्तै बढेको छ । सोमबार ५ सय ५९ जना संक्रमित थपिएका छन् । यति मात्रै होइन, शून्यमा झरेको दैनिक मृत्युदर दोस्रो लहर सुरु भएयता मृत्यु हुनेको संख्या यो सबैभन्दा बढी हो । लुम्बिनी प्रादेशिक अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा तीन जेष्ठ नागरिकको ज्यान गएको छ ।