Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

विपन्नलाई आवास दिइने

सरकारले घरविहीन व्यक्ति तथा परिवारलाई आवास व्यवस्था गरिदिने भएको छ । अति विपन्न र वैकल्पिक व्यवस्था गर्न नसक्नेलाई अनिवार्य आवास सुविधा दिन सरकारले संसदमा आवासको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक पेस गरेको छ ।