Trending :
 
स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

कोरोना उपचार हुने बाहेकका अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुचारु गर्न निर्देशन

बैसाख ८, २०७७ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको उपचार हुने अस्पतालबाहेक अन्य विशेषज्ञ सेवा संचालन हुने अस्पताल तथा मेडिकल कलेजहरुलाई सेवा शुचारु गर्न निर्देशन दिएको छ । स्वास्थ्य मन्त्रालयको नियमित लाइभ अपडेट मार्फत मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले कोरोनाको उपचार हुने अस्पताल बाहेकका विशिष्टि तथा विशिष्टिकृत अस्पतालहरुलाई अत्यावश्यक सेवा सुचारु गरिरहन आग्रह गरेका हुन् ।