चैत १६, २०७६ काठमाडौं । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइतबारदेखि कोरोना भाइरस (कोभिड-१९) को परीक्षण सुरु भएको छ । यो परीक्षण राजधानी बाहिर पहिलोपटक हुन लागेको हो । प्रतिष्ठानको मोलिकुलर बायोलजी युनिट अन्तर्गत प्रा.डा.नारायण भट्टराईको नेतृत्वमा कोभिड-१९ संक्रमण भएरनभएको यकिन गर्न पीसीआर (पोलिमर चेन रियाक्सन) परीक्षण सुरु भएको हो । अहिले त्यहाँ भएको ‘जैव सुरक्षा स्तर-२’ को प्रयोगशालामा परीक्षणमा भइरहेको छ ।‘यो परीक्षणको सुरुवात हाल अस्पताल भर्ना भएका तीन बिरामीको घाँटीको र्