चैत ६,२०७६ काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको संक्रमण हुन नदिन सबैले आ-आफ्नो क्षेत्रबाट सहयोग गर्न आग्रह गरेका छन । मन्त्री ढकालले बजारमा आएका नकारात्मक हल्लाको पछाडी लाग्नुको सट्टा सचेत भएर बस्न समेत सुझाव दिएका छन् । उनले यदि कोरोना भाइरसँको संक्रमण पुष्टी भएका बिरामीहरुको सम्पूर्ण उपचार सरकारले गर्ने पनि जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र नेपाल प्रेस काउन्सिलको आयोजनामा बिहिबार राजधानीमा आयोजित कोरोना संक्रमण र मिडियाको भुमिका विषयक सचेतन