Trending :
 
स्वास्थ्य पृष्‍ठ
प्रमुख समाचार
 

सिन्धुपाल्चोकको जुगल गाउँपालिकाले स्वास्थ्यकर्मीलाई १० लाखको स्वास्थ्य बिमा गरिदिने

जेठ ८,२०७७ काठमाडौं । सिन्धुपाल्चोक जुगल गाउँपालिकाले अग्रपङ्क्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, कर्मचारी र जनप्रतिनिधिको एक लाख रुपैयाँबराबर कोरोना जोखिम बिमा गर्ने भएको छ । गाउँकार्यपालिकाको आकस्मिक बैठकले कोरोना सङ्क्रमणबाट पोजिटिभ पुष्टि भएमा बिमांक रकम प्राप्त गर्ने र १० लाखबराबरको स्वास्थ्य बिमा गर्ने भएको छ । बिमावापतको शुल्क जनप्रतिनिधि आफैँले व्यहोर्नुपर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिए । यसैगरी गाउँपालिकाले कोरोनाको सम्भावित जोखिमलाई ध्यान दिँदै