Trending :
 
देश पृष्‍ठ
प्रमुख समाचार
 

आजको मौसम, वर्षासहित हिमपातको सम्भावना

चैत १२, २०८० काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा मौसम सफा रहने छ ।