Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

क्वारेन्टिन चेकपोष्ट सञ्चालनपछि आयात-निर्यात सहज

पुष १, २०८० काठमाडौं । कैलालीको त्रिनगर भन्सार कार्यालय नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएसँगै मालवस्तुको आयात तथा निर्यात सहज बनेको छ । नेपाल सरकार मन्त्रिपरिषद्को निर्णय बमोजिम गएको मङ्सिर २३ गतेबाट त्रिनगर नाकामा क्वारेन्टिन चेकपोष्ट कार्यालय सञ्चालनमा आएको हो ।