Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

छाला छैन मादल बनाउन

मंसिर २४, २०८० काठमाडौं । मादल बनाउनका लागि अत्यावश्यक पर्ने छालाको अभाव हुँदै जाँदा पेसा नै सङ्कटमा पर्न थालेको छ । मादललगायत बाजा बनाउन आवश्यक पर्ने विशेषगरी गोरुको छाला नपाइँदा पेसा नै सङ्कटमा पर्दै गएको मादल व्यवसायी विकास गन्धर्व बताउनुहुन्छ ।