Trending :
 
समाचार हरु
प्रमुख समाचार
 

यस्तो छ आजको फलफूल तथा हरियो तरकारीको मूल्य

असोज २०, २०८० काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभँेडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ७० रुपैयाँ, आलु रातो ४५, मुडे आलु रातो ४४, सेतो आलु ४४, भारतीय सुकेको प्याज ७० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरेको छ । बजारमा आज लोकल गाजर प्रतिकेजी १००, मूला सेतो लोकल ३५, घिउ सिमी लोकल ६०, भन्टा लाम्चो २०, मकै बोडी ७०, भटमासकोशा ७०, तितो करेला ६०, लौका ४०, परवल