Trending :
 
समाचार हरु

भ्रष्टाचारविरुद्ध उजुरी बढ्यो, नियन्त्रणमा सामूहिक प्रयास जरुरीः अख्तियार प्रमुख

माघ २८, २०८० काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेम कुमार राईले जिम्मेवार व्यक्तिहरुले भ्रष्टाचार नियन्त्रण गरीछाड्ने प्रतिवद्धता जनाएपनि भ्रष्टाचारको ग्राफ भने नघटेको बताएका छन् । आयोगले ३३ औं स्थापना दिवसका अवसरमा आज आयोगका प्रमुख आयुक्त राईले संघीयता कार्यान्वयनपश्चात हालसम्मको अवधिमा तीनै तहका सरकारमा हुने विकास निर्माण, बजेट विनियोजन, अनुदान वितरण, सेवा प्रवाहजस्ता कार्यमा सार्वजनिक सम्पत्तिको हानि नोक्सानी