Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

सबै दलले लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गरौंः उपेन्द्र यादव

मंसिर १०, २०७८ काठमाडौं । एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने कामना गरेका छन् । बिहीबार चितवन भरतपुरमा जारी एमाले महाधिवेशनको उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष यादवले लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने, शासन पद्धति जनतामा केन्द्रित गर्नुपर्ने विषयलाई अझै एजेण्डा बनाउन नसकिएको बताए । उनले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए । यी सबै कमजोरीलाई हटाएर लोकतन्त्र, संघीयता र समावेशीलाई जनताको हितमा प्रयोग गर्नुपर्नेमा य