Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

जितिन्छ कि हारिन्छ भनेर बस्यो भने त भोलि महाधिवेशनमा कसैको उम्मेद्धवारी नपर्ने खतरा हुन्छः रावल

मंसिर ५,२०७८ काठमाडौं । नेकपा (एमाले) का उपाध्यक्ष डा. भीमबहादुर रावलले पार्टीको १०औं महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका छन् । आइतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कारमार्फत रावलले आफूले पार्टीको यही मंसिर १० गतेदेखि मंसिर १२ गतेसम्म चितवनमा हुने १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्षमा उम्मेद्धवारी दिने घोषणा गरेका हुन । उनले आफूले अध्यक्षमा उम्मेद्धवारी घोषणा भने पार्टी मुख्यालय थापाथलीबाट नै गर्न चाहेको र सोहीअनुसार पार्टी महासचिवलाई खबर गरेको भएपनि अहिले महाधिवे