राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

मधेश प्रदेशसभा बैठक स्थगित

वैशाख ४, २०८१ काठमाडौं। जनमत पार्टीले आफ्ना मन्त्री र सांसदमाथि मुख्यमन्त्री सरोजकुमार यादवकै उपस्थितिमा गत माघ ८ गते राजविराजमा भएको सांघातिक हमलाको संसदीय छानबिन समिति बनाउन माग गर्दै रोस्ट्रम घेराउ गरेपछि प्रदेशसभाको बैठक स्थगित भएको छ ।