राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

केही समुह समाजमा नकारात्मक भावना फैलाउने खेलमा रहेको प्रधानमन्त्री प्रचण्डको भनाई

मंसिर २१, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, केही समुह समाजमा नकरात्मक भावना जगाउने खेलमा लागेको आरोप लगाएका छन् । काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले, सरकारले केही महत्वपूर्ण कामको गरिरहेको भएपनि समाजमा त्यसविरुद्ध प्रचारबाजी गर्ने र समाजमा नकरात्मक भावना पैदा गर्ने काम भइरहेको जिकिर गरे ।