राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

कोशी प्रदेशसभाको विशेष अधिवेशन वैशाख ६ गते आव्हान

चैत २८, २०८० काठमाडौं । कोशी प्रदेशसभाको विशेष अधिवेशन आगामी वैशाख ६ गतेका लागि बोलाइएको छ । प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाका एक चौथाइ भन्दा बढी प्रदेशसभा सदस्यहरूले दिएको पत्रको आधारमा उक्त अधिवेशन बोलाएका हुन् ।