राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

संसद्‌मा व्यक्त हुने असन्तुष्टि र आक्रोश स्वाभाविक भएको सभामुखको भनाई

वैशाख २, २०८१ काठमाडौं । सभामुख देवराज घिमिरेले संसद्‌मा व्यक्त हुने असन्तुष्टि र आक्रोश स्वाभाविक भएको बताएका छन्। आइतबार संसद्को हिउँदे अधिवेशन अन्त्यका क्रममा समापन मन्तव्य राख्दै घिमिरेले सो कुरा बताएका हुन्।