Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

शरणार्थी र वाइडबडी खरिद प्रकरणमा भष्ट्राचार गर्ने कोही छुट्ने छैनन्ः प्रधानमन्त्री

चैत २३, २०८० काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचार काण्डमा आफ्नो कार्यकालमा कसैलाई पनि नछोड्ने दावी गरेका छन् । आफ्नो निर्वाच क्षेत्र गोरखा पुगेका प्रधानमन्त्री प्रचण्डले यस्तो दावी गरेका हुन् । गोरखा नै पुगेर डा बाबुराम भट्टराईले भने प्रचण्डले संसदबाट राजिनामा दिनुपर्ने वताएका थिए । “शरणार्थी काण्डदेखि वाइडबडी प्रकरणसम्म आइपुग्दा भ्रष्ट्राचार गर्ने कोही पनि छुट्ने छैनन्, सुशासनको सरकारको काम अगाडि बढ्छ ” प्रधानमन्त्री प्रचण्डले भने । त्यस्तै बुढीगण्डकी जलविद्युत आय