Trending :
 
राजनीति पृष्‍ठ
प्रमुख समाचार
 

राष्ट्रिय सभाका १९ नयाँ सदस्यले उपाध्यक्षबाट लिए शपथ

फागुन २१, २०८० काठमाडौं । राष्ट्रिय सभाका १९ जना नवनिर्वाचित सांसदहरूले शपथ लिएका छन् । आज नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रिय सभाका उपाध्यक्ष उर्मिला अर्यालले १९ जना नवनिर्वाचित सांसदहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएकी हुन् ।