लाईफस्टाइल पृष्‍ठ
प्रमुख समाचार
 

ट्रम्पको आदेश “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ”

वासिङटन, ६ वैशाख । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले “अमेरिकन नै किनौ, अमेरिकन नै राखौ” भन्ने कार्यकारी आदेशमा मङ्गलबार हस्ताक्षर गर्नु भएको छ । विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणको क्रममा ट्रम्पले हस्ताक्षर गर्नु भएको अधिकारीले जनाएका छन् । “यो कार्यबाट हामी विश्वलाई निकै ठुलो सन्देश र संकेत प्रवाह गरेका छौं । हामीले हाम्रा कामदारलाई संरक्षण गर्ने छौं ।, हाम्रा जागिरको प्रतिरक्षा गर्ने छौं र अन्त्यमा अमेरिकीलाई नै प्रथम प्राथमिकतामा राख्ने छौँ,” सयौ मजदुरहरुको अगाडि कार्यकारी आदेशमा हस्त