लाईफस्टाइल पृष्‍ठ
प्रमुख समाचार
 

कृत्रिम उज्यालोबाट टाढा हुँदा सिक्नुस् यी कुरा !

प्राकृतिक नियम अनुसार नै हामी दिनमा बढि उज्यालो र साँझमा कम उज्यालोमा बस्नुपर्ने खोजकर्ताहरु बताउँछन् । खोजकर्ताहरुको महत्वपूर्ण सुझाव के भने हामीले दिनमा घरभित्र काम गर्दा नै अधिक उज्यालो बनाएपनि साँझ ६ बजेको समयबाट भने घरभित्रको उज्यालोमा पनि कम गर्नुपर्छ । त्यस्तो समयमा मैनबत्तीको प्रयोग गर्नु राम्रो हुने वा रातो रंगको डिम लाईट बाल्न उनीहरु सुझाव दिन्छन्