Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

चिसोबाट बच्न उपत्यकामा अनलाइन कक्षा सञ्चालन

पुस १५, २०७८ काठमाडौं । चिसो बढेपछि राजधानीका विद्यालयले बालबालिकालाई फेरि अनलाइन माध्यमबाट पढाउन थालेका छन् । विगतमा कोरोना सङ्क्रमणका कारण अनलाइनबाट पढाइरहेका विद्यालयहरूले मङ्सिरदेखि भने भौतिक उपस्थितिमै पढाइ थालेका थिए । बुधबारदेखि सुरु भएको झरीका कारण चिसो अझ बढ्नसक्ने पक्षलाई ध्यानमा राखेर केही दिन अनलाइनबाटै पढाउन अभिभावकलाई अनुरोध गरिएको विद्यालय सञ्चालकले जनाएका छन् । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)का सहअध्यक्ष डीके ढुङ्गानाले भन्नुभयो, “केही दिन भौतिक रूपमै पढाइ सञ्चाल