Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

स्वदेशमा कामदार अभाव, वैदेशिक रोजगारी कहिलेसम्म ?

इँटा उद्योग महासंघका अध्यक्ष महेन्द्रबहादुर चित्रकारले महासंघआवद्ध र आफ्नो उद्योगका लागि श्रमिक खोजिरहेको महिनौं भयो। अनेक प्रयास गर्दा पनि इँटा उद्योगले अझै आवश्यकता अनुसार श्रमिक पाउन सकेका छैनन्।