Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

महिला सांसद नियमित

डडेलधुराकी नीरादेवी जैरु संसद् बैठकमा नियमित पुग्छिन् । पहिलो र दोस्रो अधिवेशनको आठमहिने अवधिमा ८२ दिन भएका पूरै बैठकमा हाजिर भइन् । जिल्लाको समस्यादेखि राष्ट्रिय विषयमा भाग लिइन् । उनी प्रतिनिधिसभामा नेकपाका तर्फबाट समानुपातिक सांसद हुन् ।