Trending :
 
पत्रपत्रिका पृष्‍ठ
प्रमुख समाचार
 

टिकट काउनटरमा मनलाग्दीः कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुगे। अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट मागे । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किए ।