Trending :
 
ब्यवसायिक कुरा पृष्‍ठ
प्रमुख समाचार
 

बारामा ७० हजार मेट्रिकटन चैते धान उत्पादन

असार २८,२०७८ काठमाडौं । बारामा यस वर्ष ७० हजार मेट्रिक टन चैते धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाराले जनाएको छ । कृषकले विभिन्न जातको चैते धान १५ हजार १०५ हेक्टर क्षेत्रफलमा खेती गरिएकामा मौसम राम्रो भएको र समयसमयमा पानी परेका कारण उत्पादनमा वृद्धि भई प्रतिहेक्टर ४ दशमलव मेट्रिक टनले कूल ६९ हजार ९७२ दशमलव ५ प्रतिशत मेट्रिकटन धान उत्पादन भएको ज्ञान केन्द्रका प्रमुख जितेन्द्र यादवले बताए ।