ब्यवसायिक कुरा पृष्‍ठ
प्रमुख समाचार
 

असारे धान रोपाई साउनमा सकियो, पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ

साउन २८,२०७७ काठमाडौं । देशभर असारले धानको रोपाइँ सकिएको छ । यस वर्ष पछिल्लो पाँच वर्ष यताकै सबैभन्दा धेरै क्षेत्रफलमा रोपाइँ सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कुल धान रोपाइँ हुने क्षेत्रफलको ९८.१९ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता हरि बहादुर केसीले जानकारी दिए । गत वर्ष कुल क्षेत्रफलको ९७.९३ प्रतिशत भू-भागमा रोपाइँ भएको मन्त्रालयले जनाएको छ । देशभर रोपाइँ योग्य १३ लाख ७१ हजार ७०६ हेक्टर क्षेत्रफल मध्ये यसवर्ष १३ लाख ४६ हजार ९ सय २० भूभागमा रोप