Trending :
 
अर्थ पृष्‍ठ
प्रमुख समाचार
 

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

जेठ ३०, २०८१ काठमाडौं । आज जेठ ३० गते बुधबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३३.४१ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.०१ रुपैयाँ रहेको छ । त्यस्तै युरोपियन युरो एकको खरिद दर १४३.१९ रुपैयाँ रहेको छ भने बिक्री दर १४३.८३ रुपैयाँ रहेको छ ।

भी३० स्मार्टफोनमा आकर्षक विशेषता र डिजाइन हुने अनुमान, प्रयोगकर्ताहरुमा उत्साह

फागुन १८, २०८० काठमाडौं । होटल सोल्टीमा बिहीबार आयोजित प्रेस मिटमा नेपाल आइडल सिजन–५ की जज इन्दिरा जोशीले रिलिज हुनै बाँकी नयाँ भिभो भी३० प्रयोग गरेको देखिएपछि स्मार्टफोन प्रयोगकर्ताहरुमा उत्साह थपिएक